यर्मिया 39:10 - नेपाली नयाँ संशोधित संस्करण10 तर केही पनि नभएका केही गरीब मानिसहरूलाई अङ्गरक्षकका सेनापति नबूजरदानले यहूदा देशमा छोड़िराखे, र तिनीहरूलाई उनले दाखबारी र खेतहरू दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर आफूसित केही पनि नभएका गरीब मानिसहरूलाई नबूजरदानले खेत र दाखबारीहरू दिएर यहूदा देशमा छोडिराखे। Viz kapitolaपवित्र बाइबल10 तर कप्तान नबूजरदानले यहूदाका गरीब मानिसहरू ज-जसको यहूदा देशमा केही थिएन तिनीहरूलाई छोडिदिए। यसर्थ उनले ती मानिसहरूलाई दाखबारी र खेतहरू दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर अङ्गरक्षकका सेनापति नबूजरदानले केही पनि नभएका मानिसहरूलाई यहूदामै छोडिदिए; अनि त्यस समय तिनले ती गरिबहरूलाई दाखबारी र खेतबारीहरू दिए। Viz kapitola |