यर्मिया 37:8 - नेपाली नयाँ संशोधित संस्करण8 तब बेबिलोनीहरू फर्किआएर यस सहरलाई आक्रमण गर्नेछन्। उनीहरूले यसलाई लिनेछन् र जलाइदिनेछन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब बेबिलोनीहरू फर्किआउनेछन्, सहरमाथि हमला गर्नेछन् र कब्जा गर्नेछन् र त्यसलाई डढेलो लाउनेछन्। Viz kapitolaपवित्र बाइबल8 त्यसपछि, बाबेलका सेना फर्केर यता आउनेछन्। तिनीहरूले यरूशलेममा आक्रमण गर्नेछन्। त्यसपछि बाबेलबाट आएका सेनाले यरूशलेमलाई आफ्नो अधीनमा पारी जलाईदिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब बेबिलोनीहरू फर्कनेछन् र यस सहरलाई आक्रमण गर्नेछन्। तिनीहरूले यस सहरलाई कब्जा गर्नेछन् र आगोले जलाएर भस्म पार्नेछन्।’ Viz kapitola |