यर्मिया 37:6 - नेपाली नयाँ संशोधित संस्करण6 तब यर्मिया अगमवक्ताकहाँ परमप्रभुको यो वचन आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल6-7 तब परमप्रभु इस्राएलका परमेश्वरले सिदकियाह राजालाई यसो भन्न मलाई आदेश दिनुभयो, “मिश्री सेना तँलाई सहायता गर्न आइरहेको छ तर त्यो आफ्नै देशमा फर्किजानेछ। Viz kapitolaपवित्र बाइबल6 परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ सन्देश आयो: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब याहवेहको वचन यर्मिया अगमवक्ताकहाँ आयो: Viz kapitola |