Online Bible

- Reklamy -




यर्मिया 37:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तर न त तिनले न तिनका टहलुवाहरूले न देशका मानिसहरूले यर्मिया अगमवक्ताद्वारा परमप्रभुले भन्‍नुभएका वचनमा ध्‍यान दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तर नत सिदकियाहले नत तिनका भारदारहरूले नत प्रजाले मलाई परमप्रभुले दिनुभएको सन्‍देश पालन गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तर सिदकियाहले परमप्रभुको सन्देश प्रति ध्यानै दिएन जुन सन्देश परमप्रभुका अगमवक्ता यर्मियालाई प्रचार गर्न भनी दिनुभएको थियो। अनि सिदकियाहको कर्मचारीहरू र यहूदाका मानिसहरूले परमप्रभुको सन्देशलाई ध्यानै दिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर न तिनले, न तिनका सेवकहरूले, न त देशका मानिसहरूले नै यर्मिया अगमवक्ताद्वारा बोलिएका याहवेहका वचनहरू पालन गरे।

Viz kapitola kopírovat




यर्मिया 37:2

Následuj nás:

Reklamy


Reklamy