यर्मिया 37:14 - नेपाली नयाँ संशोधित संस्करण14 यर्मियाले भने, “यो कुरो सत्य होइन। म बेबिलोनीहरूकहाँ भागेर गएको होइनँ।” तर यिरियाहले तिनका कुरा सुन्न मानेनन्, र तिनले यर्मियालाई पक्रेर अधिकारीहरूकहाँ ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मैले जवाफ दिएँ, “त्यो साँचो होइन! म भागेर गएको होइनँ।” तर यिरियाहले मेरो कुरा पत्याएनन्। त्यसको सट्टामा उनले मलाई पक्रेर भारदारहरूकहाँ पुर्याए। Viz kapitolaपवित्र बाइबल14 यर्मियाले यिरियाहलाई भने, “त्यो सत्य होइन। म कल्दीहरूकहाँ सम्मिलित हुन गएको होइन।” तर यिरियाले तिनको कुरा सुनेन अनि तिनलाई यरूशलेमको अधिकारीहरूकहाँ लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यर्मियाले जवाफ दिएर भने, “यो कुरा सत्य होइन! म भागेर बेबिलोनीहरूकहाँ गएको होइनँ।” तर यिरियाहले तिनको कुरा सुन्नै चाहेनन्। यसकारण उनले यर्मियालाई पक्रेर तिनलाई अधिकारीहरूकहाँ ल्याए। Viz kapitola |