Online Bible

- Reklamy -




यर्मिया 37:1 - नेपाली नयाँ संशोधित संस्करण

1 योशियाहका छोरा सिदकियाहलाई बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा नियुक्त गरेका थिए, र यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा तिनले राज्‍य गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा बेबिलोनका राजा नबूकदनेसरले योशियाहका छोरा सिदकियाहलाई यहूदाका राजा बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 नबूकदनेस्सर बाबेलका राजा थिए। उनले यहोयाकीमको छोरो कोन्याहको सट्टामा सिदकियाहलाई यहूदाका राजा नियुक्त गरे। सिदकियाह योशियाहको छोरो थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 बेबिलोनका राजा नबूकदनेसरले योशियाहका छोरा सिदकियाहलाई यहूदाका राजा बनाएका थिए; तिनले यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा राज्य गरे।

Viz kapitola kopírovat




यर्मिया 37:1

Následuj nás:

Reklamy


Reklamy