Online Bible

- Reklamy -




यर्मिया 36:9 - नेपाली नयाँ संशोधित संस्करण

9 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको पाँचौँ वर्षको नवौँ महिनामा यरूशलेममा भएका सबै मानिसहरू र यहूदाका नगरहरूबाट आएकाहरूका निम्‍ति परमप्रभुको सामु उपवास बस्‍ने घोषणा भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यहोयाकीम यहूदाका राजा भएको नवौं महिनामा परमप्रभुको निगाह पाउन मानिसहरूले उपवास राखे। यरूशलेमका सबै बासिन्‍दाहरूले र यहूदाका सहरहरूबाट त्‍यहाँ आएका सबै मानिसहरूले उपवास राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 योशियाहको छोरा यहोयाकीमको राज्यकालको पाँचौ बर्षको नवौं महीनामा यरूशलेमका अनि यहूदाका शहरबाट यरूशलेममा आएका सबै मानिसहरूले परमप्रभुको नाउँमा उपवास बस्ने घोषणा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको पाँचौँ वर्षको नवौँ महिनामा, यरूशलेमका सबै मानिसहरू र यहूदाका सहरहरूबाट आएका सबै मानिसहरूका निम्ति याहवेहको सामु उपवासको समय घोषणा गरियो।

Viz kapitola kopírovat




यर्मिया 36:9

Následuj nás:

Reklamy


Reklamy