Online Bible

- Reklamy -




यर्मिया 36:8 - नेपाली नयाँ संशोधित संस्करण

8 यर्मिया अगमवक्ताले भनेअनुसार नेरियाहका छोरा बारूकले गरे। तिनले पत्रको मुट्ठोमा लेखिएका परमप्रभुका कुरा परमप्रभुको मन्‍दिरमा पढ़ेर सुनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यसर्थ मैले भनेअनुसार नै बारूकले मन्‍दिरमा परमप्रभुका वचन पढेर सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 यसकारण नेरियाहको छोरो बारूकले अगमवक्ता यर्मियाले अह्राएका प्रत्येक कुरा गरे। बारूकले बेहेरूवामा लेखिएका परमप्रभुको कुरा परमप्रभुको मन्दिरमा पढे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यर्मिया अगमवक्ताले भनेअनुसार हरेक वचनहरू नेरियाहका छोरा बारूकले पढेर सुनाए; बारूकले त्यस चर्मपत्रबाट याहवेहका ती वचनहरू याहवेहको मन्दिरमा पढेर सुनाए।

Viz kapitola kopírovat




यर्मिया 36:8

Následuj nás:

Reklamy


Reklamy