Online Bible

- Reklamy -




यर्मिया 36:30 - नेपाली नयाँ संशोधित संस्करण

30 यसैकारण यहूदाको राजा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘दाऊदको सिंहासनमा बस्‍ने अब त्‍यसको कोही सन्‍तान हुनेछैन। त्‍यसको लाश दिउँसो घाममा र राती शीतमा पड़िरहने गरी फालिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 र अब म परमप्रभु तँ यहोयाकीम राजालाई भन्‍दछु कि तेरा कोही पनि सन्‍तानले दाऊदको राजगद्दीमा बस्‍न पाउनेछैन। तेरो लाश बाहिर फ्‍याँकिनेछ र त्‍यहाँ त्‍यो दिउँसो घाममा र राती तुषारोमा पडिरहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 यसकारण, परमप्रभुले यहूदाका राजा यहोयाकीमाको बारेमा भन्नुहुन्छ: यहोयाकीमका सन्तानहरू दाऊदको सिंहासनमा अब उसो बस्नेछैन। जब यहोयाकीम मर्दछ, उसको लाश भूइँमा फ्याँकिनेछ र दिनको गरम र रात चिसोमा त्यहीं रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 यसकारण यहूदाका राजा यहोयाकीमको बारेमा याहवेह यसो भन्‍नुहुन्छ: दावीदको सिंहासनमा बस्‍नका लागि त्यसको सन्तानबाट कोही पनि हुनेछैन। त्यसको शरीर बाहिर फ्याँकिनेछ र दिउँसोको गर्मी र रातको चिसो शीतमा छोडिनेछ।

Viz kapitola kopírovat




यर्मिया 36:30

Následuj nás:

Reklamy


Reklamy