Online Bible

- Reklamy -




यर्मिया 36:3 - नेपाली नयाँ संशोधित संस्करण

3 शायद मैले तिनीहरूमाथि ल्‍याउने प्रत्‍येक सर्वनाशका योजनाको विषयमा जब यहूदाका मानिसहरूले सुन्‍नेछन्, तब तिनीहरू हरेकले आफ्‍ना दुष्‍ट चाल छोड्‌नेछन्, अनि म तिनीहरूका दुष्‍टता र पाप क्षमा गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यहूदाका मानिसहरूमाथि म कस्‍तो-कस्‍तो विनाश ल्‍याउनेछु, त्‍यो सुनेपछि सायद तिनीहरूले आफ्‍ना दुष्‍ट चाल छोड्लान्। तब म तिनीहरूका दुष्‍कर्म र पापहरू क्षमा गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 हुनसक्छ यहूदाका परिवारले गरेका दुर्ष्ट कर्महरू विरूद्ध मैले गरिरहेको योजना बारे यहूदाका मानिसहरूले सुन्नेछन् अनि हुनसक्छ, तिनीहरू दुष्ट कामहरू गर्नदेखि रोकिनेछन्। यदि तिनीहरूले त्यसो गरे भने म तिनीहरूले गरेका अपराधहरू र पाप क्षमा गरिदिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 सायद मैले तिनीहरूमाथि ल्याउन लागेको हरेक विपत्तिको बारेमा जब यहूदाका मानिसहरूले सुन्लान्, र तिनीहरू हरेक आफ्नो दुष्‍ट मार्गहरूबाट फर्कलान्; तब म तिनीहरूका अपराध र पाप क्षमा गर्नेछु।”

Viz kapitola kopírovat




यर्मिया 36:3

Následuj nás:

Reklamy


Reklamy