यर्मिया 36:25 - नेपाली नयाँ संशोधित संस्करण25 एल्नातान, दलायाह र गमर्याहले राजालाई त्यो पत्रको मुट्ठो नजलाउनुहोस् भनी बिन्ती गर्दा पनि तिनले तिनीहरूको कुरामा ध्यानै दिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 एल्नातान, दलायाह र गमर्याहले राजालाई कागजको मुट्ठो नजलाउने अनुरोध गरेका थिए, तर उनले तिनीहरूका कुरामा केही ध्यानै दिएनन्। Viz kapitolaपवित्र बाइबल25 एलानातान, दलायाह र गमर्याहले राजा यहोयाकीमलाई त्यो बेहेरूवा नजलाउनु होस् भनेर विन्ती गरे। तर राजाले तिनीहरूको बिन्ती सुनेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 एल्नातान, दलायाह र गमर्याहले राजालाई त्यो चर्मपत्र नजलाउनु भनेर बिन्ती गरे, तर तिनले तिनीहरूको कुरा सुन्नै मानेनन्। Viz kapitola |