Online Bible

- Reklamy -




यर्मिया 36:24 - नेपाली नयाँ संशोधित संस्करण

24 राजा र तिनका टहलुवाहरू यी कुरा सुनेर डराएनन्, न त तिनीहरूले आफ्‍ना लुगा च्‍याते।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तर त्‍यहाँ लेखिएका कुरा सुनेर राजा र ती भारदारहरू नत डराए नत अफसोस गर्दै आ-आफ्‍ना लुगा च्‍याते।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 राजा यहोयाकीम र उनका सेवकहरू जसले बेहेरूवाबाट यी वचनहरू सुने तिनीहरू न त डराए न तिनीहरूले आफ्नो लुगा नै च्याते।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यी वचनहरू सुन्‍ने राजा र तिनका सबै सेवकहरू न डराए, न त तिनीहरूले आफ्ना वस्त्रहरू नै च्याते।

Viz kapitola kopírovat




यर्मिया 36:24

Následuj nás:

Reklamy


Reklamy