यर्मिया 36:21 - नेपाली नयाँ संशोधित संस्करण21 तब राजाले त्यो पत्रको मुट्ठो ल्याउन भनी यहूदीलाई पठाए, र तिनले सचिव एलीशामाको कोठाबाट त्यो निकालेर ल्याए, अनि राजा र राजाका छेउमा उभिरहेका अधिकारीहरूलाई त्यो पढ़ेर सुनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तब राजाले त्यो कागजको मुट्ठो ल्याउन यहूदीलाई पठाए। उनले त्यो एलीशामाको कोठाबाट ल्याए र राजा र तिनका चारैतिर खडा रहेका राज-भारदारहरूलाई पढेर सुनाए। Viz kapitolaपवित्र बाइबल21 यसकारण राजा यहोयाकीमले त्यो बेहेरूवा ल्याउनु यहूदीलाई पठाए। यहूदीले सचिव, एलीशामाको कोठाबाट त्यो बेहेरूवा ल्याए। तब यहूदीले त्यो बेहेरूवा राजालाई र तिनको नजिकै उभिएका सेवकहरूलाई पढेर सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 राजाले येहूदीलाई त्यो चर्मपत्र लिन पठाए, र येहूदीले सचिव एलिशामाको कोठाबाट त्यसलाई ल्याए। अनि राजा र तिनका छेउमा उभिरहेका सबै अधिकारीलाई पढेर सुनाइदिए। Viz kapitola |