Online Bible

- Reklamy -




यर्मिया 36:20 - नेपाली नयाँ संशोधित संस्करण

20 तिनीहरूले सचिव एलीशामाको कोठामा त्‍यो पत्रको मुट्ठो राखेपछि चोकमा गएर राजालाई सबै कुरा बताइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 राज-भारदारहरूले कागजको बेह्रेको मुट्ठो दरबारिया सचिव एलीशामाको कोठामा राखे र राज-महलको चोकमा गई तिनीहरूले सबै कुरा राजालाई सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तब शाही अधिकारीहरूले बेहेरूवा सचिव, एलीशामाको कोठामा राखे। तिनीहरू राजा यहोयाकीमकहाँ चोकमा गए र बेहेरूवामा भएको सबै कुरा भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अधिकारीहरूले त्यस चर्मपत्रलाई सचिव एलिशामाको कोठामा राखिछोडे, र चोकमा राजाकहाँ गएर यी सबै कुरा भनिदिए।

Viz kapitola kopírovat




यर्मिया 36:20

Následuj nás:

Reklamy


Reklamy