यर्मिया 36:2 - नेपाली नयाँ संशोधित संस्करण2 “एउटा पत्रको मुट्ठो लिएर त्यसमा इस्राएल र यहूदा र सबै जाति-जातिहरूका विषयमा मैले योशियाहको राजकालदेखि अहिलेसम्म तँसँग भनेका जम्मै कुराहरू लेख्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “एक मुट्ठो बेह्रेको कागज ले र मैले इस्राएल, यहूदा र अरू सबै जातिबारे भनेका कुराहरू सबै त्यसमा लेख्। योशियाह राजाको पालोमा म तँसित कुरा गर्न थालेका दिनदेखि आजसम्म मैले जे-जे भनें, ती सबै कुरा लेख्। Viz kapitolaपवित्र बाइबल2 “यर्मिया, मैले तिमीलाई भनेको जम्मै सन्देशहरू बेहेरूवामा लेख। मैले तिमीलाई इस्राएल, यहूदा र अन्य सारा जातिहरूका बारेमा भनेको छु। योशियाह राजा भए यता आज सम्मको ती सारा शब्दहरू जुन मैले भनेकोछु लेख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “योशियाहको शासनकालदेखि अहिलेसम्म इस्राएल, यहूदा र अरू सबै जातिहरूको विषयमा मैले तँसित कुरा गर्न थालेको दिनदेखि आजसम्म मैले भनेका प्रत्येक कुराहरू एउटा चर्मपत्र लिएर त्यसमा लेख्। Viz kapitola |