Online Bible

- Reklamy -




यर्मिया 36:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तब तिनीहरूले बारूकलाई सोधे, “हामीहरूलाई बताऊ, तिमीले यी सबै कुरा कसरी लेख्‍यौ? के यर्मियाले लेखाएअनुसार तिमीले लेखेका हौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरूले उनलाई सोधे, “यी सबै तिमीले कसरी लेख्‍यौ? अहिले हामीलाई भन। के यो तिमीलाई यर्मियाले लेखाएका हुन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 त्यसपछि अधिकारीहरूले बारूकलाई एउटा प्रश्न गरे, “बारूक, हामीलाई भन, तिमीले बेहेरूवामा लेखिएका सन्देशहरू कहाँबाट पायौ? के त्यो यर्मियाले भनेका कुराहरू लेखेका हौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब तिनीहरूले बारूकलाई सोधे, “तिमीले यो सबै कुरा कसरी लेख्यौ? के यर्मियाले यी सबै कुरा लेख्न लगाएका हुन्?”

Viz kapitola kopírovat




यर्मिया 36:17

Následuj nás:

Reklamy


Reklamy