यर्मिया 36:15 - नेपाली नयाँ संशोधित संस्करण15 तिनीहरूले तिनलाई भने, “बस, त्यो पढ़ेर हामीलाई सुनाऊ।” यसैले बारूकले तिनीहरूलाई त्यो पढ़ेर सुनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनीहरूले उनलाई भने, “बस र कागजको मुट्ठो हामीलाई पढी सुनाऊ।” बारूकले भनेअनुसार गरे। Viz kapitolaपवित्र बाइबल15 तब ती अधिकारीहरूले बारूकलाई भने, “बस अनि हाम्रो लागि पढ र सुनाऊ।” यसर्थ तिनीहरूलाई बारूकले पढेर सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरूले तिनलाई भने, “यहाँ बस, र हाम्रो निम्ति त्यो पढिदेऊ।” यसकारण बारूकले तिनीहरूलाई त्यो पढेर सुनाइदिए। Viz kapitola |