यर्मिया 35:2 - नेपाली नयाँ संशोधित संस्करण2 “रेकाबीका परिवारकहाँ गएर तिनीहरूलाई परमप्रभुको घरका छेउका कोठाहरूमध्ये एउटामा निम्तो दिएर दाखमद्य खुवा।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “रेकाबीहरूका घरानाकहाँ गएर कुरा गर्। तिनीहरूलाई मन्दिरको एउटा कोठामा निम्त्याएर केही दाखमद्य पिउन दे।” Viz kapitolaपवित्र बाइबल2 “यर्मिया, रेकाबीहरूका परिवारकहाँ जाऊ। परमप्रभुको मन्दिरको एउटा छेउको कोठामा तिनीहरूलाई निम्त्याऊ। अनि तिनीहरूलाई दाखरस खुवाऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “रेकाबी परिवारकहाँ गएर तिनीहरूलाई याहवेहको भवनको एक छेउको कोठामा आउने निमन्त्रणा दे, र तिनीहरूलाई दाखमद्य पिउन दे।” Viz kapitola |