Online Bible

- Reklamy -




यर्मिया 35:18 - नेपाली नयाँ संशोधित संस्करण

18 तब यर्मियाले रेकाबीहरूका परिवारलाई भने, “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूले आफ्‍ना पुर्खा योनादाबको आज्ञा पालन गर्दै, र तिनका सबै शिक्षाहरू मान्‍दै, र तिनले तिमीहरूलाई दिएका सबै आदेश मान्‍दैआएका छौ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तब मैले रेकाबी कुलका सबै मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरका यी वचन सुनाएँ, “आफ्‍ना पुर्खा योनादाबले दिएका आज्ञा तिमीहरूले पालन गरेका छौ। तिमीहरूले त्‍यसका सबै शिक्षाहरू मानेका छौ र सबै काम त्‍यसका आज्ञाअनुसार गरेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तब यर्मियाले रेकाबी मानिसहरूलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गर्यौ। तिमीहरूले योनादाबको उपदेशहरू अनुशरण गर्यौ। उनले जो आदेश दिएका थिए त्यो तिमीहरूले पालन गर्यौ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तब यर्मियाले रेकाबीहरूका परिवारलाई भने, “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिमीहरूले आफ्ना पुर्खा योनादाबको आज्ञापालन गरेका छौ र उसका सबै निर्देशनअनुसार चलेका छौ; अनि उसले आज्ञा गरेका सबै कुरा गरेका छौ।’

Viz kapitola kopírovat




यर्मिया 35:18

Následuj nás:

Reklamy


Reklamy