Online Bible

- Reklamy -




यर्मिया 35:16 - नेपाली नयाँ संशोधित संस्करण

16 रेकाबको छोरो योनादाबका सन्‍तानले त आफ्‍ना पिता-पुर्खाले दिएको आज्ञा पालन गरेका छन्, तर यस प्रजाले मेरो आज्ञा पालन गरेको छैन’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 योनादाबका सन्‍तानहरूले आफ्‍ना पुर्खाले दिएका आज्ञा मानेका छन्। तर तिमीहरूले मेरा आज्ञा मानेका छैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूले दिएका आज्ञा पालन गरे तर यी मानिसहरूले मेरो आज्ञा पालन गरेका छैनन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 रेकाबको छोरा योनादाबका सन्तानहरूले आफ्ना पुर्खाले तिनीहरूलाई दिएका आज्ञाहरू पालन गरेका छन्, तर यी मानिसहरूले मेरो वचन पालन गरेका छैनन्।’

Viz kapitola kopírovat




यर्मिया 35:16

Následuj nás:

Reklamy


Reklamy