Online Bible

- Reklamy -




यर्मिया 35:11 - नेपाली नयाँ संशोधित संस्करण

11 तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशमाथि आक्रमण गरे, तब हामीले भन्‍यौं, ‘बेबिलोनीहरू र अरामीहरूका सेनाबाट भाग्‍न अब हामी यरूशलेममा जाऔं’। यसैले हामीहरू यरूशलेममा बसेका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर नबूकदनेसर राजाले यस देशमा हमला गर्दा बेबिलोन र अराम देशका सेनाहरूबाट भाग्‍न हामीले यरूशलेममा आउने निर्णय गर्‍यौं। यसैकारण हामी यरूशलेममा बास गरिरहेका छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तर जब बाबेलका राजा नबूकदनेस्सरले यहूदामाथि आक्रमण गरे, हामी यरूशलेम गयौं। हामीले एक-अर्का माझ भन्यौं, ‘हामी यरूशलेमको शहरभित्र प्रवेश गर्नै पर्छ ताकि हामी बाबेल र अरामीहरूका सेनाहरूबाट छुटकारा पाउन सक्छौं।’ यसकारण हामी यरूशलेममा बस्यौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर बेबिलोनका राजा नबूकदनेसरले यस देशमाथि आक्रमण गर्दा ‘हामीले भन्यौँ, आओ, बेबिलोनी र अरामी सेनाहरूबाट उम्कन हामी यरूशलेममा जाऔँ।’ यसरी हामी यरूशलेममै बस्दैछौँ।”

Viz kapitola kopírovat




यर्मिया 35:11

Následuj nás:

Reklamy


Reklamy