Online Bible

- Reklamy -




यर्मिया 34:9 - नेपाली नयाँ संशोधित संस्करण

9 हरेकले आ-आफ्‍ना हिब्रू कमारा-कमारीहरूलाई स्‍वतन्‍त्र गरिदिनुपर्थ्‍यो। कसैले पनि आफ्‍नो यहूदी दाजुभाइलाई कमारो तुल्‍याउनुहुँदैनथ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 प्रत्येक मानिसले आफ्ना हिब्रू-कमाराहरूलाई स्वतंन्त्र पार्नु पर्ने हो। प्रत्येक हिब्रू कमारा-कमारीहरू स्वतंत्र गराउनु पर्ने हो। कसैले पनि यहूदा समुदायबाट कमारो नबनावोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हरेकले आ-आफ्ना हिब्रू दास-दासीलाई स्वतन्त्र गरिदिनुपर्थ्यो। कसैले पनि आफ्ना हिब्रू दाजुभाइहरूलाई बन्धनमा राख्न मिल्दैनथ्यो।

Viz kapitola kopírovat




यर्मिया 34:9

Následuj nás:

Reklamy


Reklamy