यर्मिया 34:4 - नेपाली नयाँ संशोधित संस्करण4 “‘तापनि हे यहूदाको राजा सिदकियाह, परमप्रभुको यो प्रतिज्ञा सुनिराख्। तेरो विषयमा परमप्रभु यसो भन्नुहुन्छ: तँ तरवारले मारिनेछैनस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ए सिदकियाह, तेरो बारेमा म के भन्दछु, त्यो सून्। तँ लडाइँमा मारिनेछैनस्। Viz kapitolaपवित्र बाइबल4 यहूदाका राजा सिदकियाह परमप्रभुको वचन सुन। परमप्रभुले तिमीहरूलाई भन्नुहुन्छ, तिमी युद्धमा मारिने छैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “ ‘तापनि हे यहूदाका राजा सिदकियाह, याहवेहको प्रतिज्ञा सुन्। तेरो बारेमा याहवेह यसो भन्नुहुन्छ: तँ तरवारद्वारा मारिनेछैनस्; Viz kapitola |