Online Bible

- Reklamy -




यर्मिया 34:18 - नेपाली नयाँ संशोधित संस्करण

18 मेरो करार भङ्ग गर्ने र मेरो सामु गरेका करारका शर्तहरू पूरा नगर्ने ती मानिसहरूसँग म त्‍यही बाछासँग जस्‍तै व्‍यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई फ्‍याक पारेर तिनका बीचबाट हिँड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18-19 यहूदा र यरूशलेमका भारदारहरू साथै दरबारका अधिकृतहरू र पूजाहारी तथा अगुवाहरूले एउटा साँढे दुई फ्‍याँक पारी त्‍यसका बीचबाट हिंडेर मसित एउटा करार बाँधेका थिए। तर तिनीहरूले त्‍यो करार तोडे र त्‍यसका शर्तहरू पालन गरेनन्। यसर्थ तिनीहरूले साँढेलाई जे-जसो गरेका थिए, त्‍यस्‍तै म तिनीहरूलाई गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 ज-जसले त्यो करार भङ्ग गरेकाछन् अनि ज-जसले मेरो अघि गरेका प्रतिज्ञाहरू लत्याएका छन् तिनीहरूसित त्यही व्यवहार गर्नेछु जस्तो एउटी बाछीलाई दुइ फ्याक पार्छन् र ती दुइ टुक्राहरूको माझमा हिँड्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जजसले मेरो करार भङ्ग गरेका छन् र तिनीहरूले मेरो सामु गरेका करारका शर्तहरू पूरा गरेका छैनन्, म तिनीहरूसँग त्यही बाछालाई जस्तो व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई टुक्रा पारेर ती टुक्राहरूका बीचबाट हिँडे।

Viz kapitola kopírovat




यर्मिया 34:18

Následuj nás:

Reklamy


Reklamy