यर्मिया 34:12 - नेपाली नयाँ संशोधित संस्करण12 तब परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल12-13 तब परमप्रभु इस्राएलका परमेश्वरले मानिसहरूलाई यसो भन्ने आदेश मलाई दिनुभयो, “जब मैले तिमीहरूका पुर्खाहरूलाई दासत्वबाट छुटकारा दिई मिश्रबाट निकालेर ल्याएँ, तब मैले तिनीहरूसित एउटा करार बाँधेको थिएँ। मैले तिनीहरूलाई भनें कि Viz kapitolaपवित्र बाइबल12 तब परमप्रभुबाट सन्देश यर्मियाकहाँ आयो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब याहवेहको वचन यर्मियाकहाँ आयो: Viz kapitola |