यर्मिया 33:7 - नेपाली नयाँ संशोधित संस्करण7 म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्याइदिनेछु, र तिनीहरूलाई फेरि अघिजस्तै निर्माण गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 म यहूदा र इस्राएललाई कैदबाट फर्काई ल्याउनेछु र तिनीहरूलाई फेरि अघिकै जस्तो बनाउनेछु। Viz kapitolaपवित्र बाइबल7 म यहूदा र इस्राएलबाट लुटिएका समानहरूको पुन बहाली गराउनेछु। म तिनीहरूलाई विगतको जस्तै बनाई दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्याउनेछु, र तिनीहरूलाई पहिलेजस्तै फेरि म पुनर्निर्माण गर्नेछु। Viz kapitola |