यर्मिया 33:21 - नेपाली नयाँ संशोधित संस्करण21 मेरो दास दाऊदसँग गरेको मेरो करार र मेरो सामुन्ने सेवा गर्ने लेवी पूजाहारीहरूसँग गरेको मेरो करार पनि भङ्ग गर्न सकिनेछ, र दाऊदको सिंहासनमा राज्य गर्न अब उप्रान्त तिनको सन्तान हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यस्तै प्रकारले दाऊदसित तेरो सन्तानबाट एक जना सधैँ राजा हुने करार बाँधेको छु र लेवी कुलका पूजाहारीहरूसित तिनीहरूले सधैँ मेरो सेवा गर्ने भनी मैले करार बाँधेको छु। ती करारहरू कहिल्यै भङ्ग गर्न सकिनेछैनन्। Viz kapitolaपवित्र बाइबल21 तब तिमीहरूले मेरा सेवक दाऊद र लेवीसँग पनि मेरो करार बद्लिन सक्छौ। दाऊदका सन्तानहरू अब राजा हुनेछैनन् र लेवीका परिवारबाट पूजाहारी हुनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब मात्र मेरो सेवक दावीदसँगको मेरो करार, लेवीहरू र पुजारीहरू, जो मेरो सामु रहेर सेवा गर्छन्, तिनीहरूसँगको मेरो करार भङ्ग हुन सक्छ; यहाँसम्म कि दावीदको सिंहासनमा शासन गर्नलाई उसको कुनै सन्तान हुनेछैन। Viz kapitola |