Online Bible

- Reklamy -




यर्मिया 33:2 - नेपाली नयाँ संशोधित संस्करण

2 “परमप्रभु यसो भन्‍नुहुन्‍छ: पृथ्‍वी बनाउनुहुने परमप्रभु, ती नै परमप्रभु, जसले त्‍यसको आकार बनाएर त्‍यसलाई स्‍थापित गर्नुभयो— उहाँको नाउँ परमप्रभु हो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 पृथ्‍वी सृष्‍टि गरेर, त्‍यसको आकार बनाएर त्‍यसलाई स्‍थापित गर्नुहुने परमप्रभु मसित बोल्‍नुभयो। उहाँको नाम परमप्रभु हो र उहाँले मलाई भन्‍नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “परमप्रभुले पृथ्वी बनाउनु भयो अनि यसलाई सुरक्षित राख्नु भयो। उहाँको नाउँ परमप्रभु हो। परमप्रभु भन्नुहुन्छ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “याहवेह यसो भन्‍नुहुन्छ, उहाँ, जसले पृथ्वी बनाउनुभयो, याहवेह जसले पृथ्वीको आकार बनाउनुभयो र पृथ्वीलाई स्थापित गर्नुभयो—उहाँको नाम याहवेह हो:

Viz kapitola kopírovat




यर्मिया 33:2

Následuj nás:

Reklamy


Reklamy