Online Bible

- Reklamy -




यर्मिया 33:17 - नेपाली नयाँ संशोधित संस्करण

17 किनभने परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘इस्राएलका घरानाको सिंहासनमा विराजमान हुनलाई दाऊदको वंशमा मानिसको कमी कहिल्‍यै हुनेछैन,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 म परमप्रभु प्रतिज्ञा गर्दछु कि सधैँ दाऊदको एक जना सन्‍तान इस्राएलको राजा रहनेछ

Viz kapitola kopírovat

पवित्र बाइबल

17 परमप्रभु भन्नुहुन्छ, “दाऊदको परिवारबाट एकजना मानिस सधैँ सिंहासनमा बस्नेछ र इस्राएलका परिवारमाथि शासन गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 किनकि याहवेह यसो भन्‍नुहुन्छ: ‘इस्राएलको घरानाको सिंहासनमा बस्‍न दावीदलाई कुनै दिन पनि मानिसको अभाव हुनेछैन;

Viz kapitola kopírovat




यर्मिया 33:17

Následuj nás:

Reklamy


Reklamy