यर्मिया 33:16 - नेपाली नयाँ संशोधित संस्करण16 ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षितसाथ रहनेछ। तिनी यही नाउँले कहलाइनेछन्, “परमप्रभु हाम्रा धार्मिकता’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यहूदा र इस्राएलका मानिसहरू बचाइनेछन् र तिनीहरू सुरक्षासाथ बास गर्नेछन्। यरूशलेम सहरको नाम ‘परमप्रभु हाम्रो उद्धार’ हुनेछ। Viz kapitolaपवित्र बाइबल16 यो शाखाको समयमा यहूदाका मानिसहरू सुरक्षित हुने छन् अनि तिनीहरू यरूशलेममा मुक्त रहनेछन्। यो शाखाको नाउँ हो: ‘परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 ती दिनहरूमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षितसाथ रहनेछ। तिनलाई यही नामद्वारा बोलाइनेछ: याहवेह, हाम्रा धार्मिक उद्धारकर्ता।’ Viz kapitola |