यर्मिया 33:15 - नेपाली नयाँ संशोधित संस्करण15 ती दिन र त्यस समयमा म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा उत्पन्न गराउनेछु, र तिनले देशमा न्याय र उचित काम गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यस बेला दाऊदको वंशबाट राजा हुनलाई एक जना धर्मी पुरुषलाई म छान्नेछु। त्यस राजाले सारा देशमा असल र न्यायको काम गर्नेछन्। Viz kapitolaपवित्र बाइबल15 त्यसबेला, म दाऊदको परिवारमा एउटा धार्मिकताको शाखा उत्पन्न गराउनेछु। उसले यो देशमा न्याय ल्याउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “ ‘ती दिनहरूमा र त्यस समयमा म दावीदको वंशबाट एउटा धार्मिकताको हाँगा उमार्नेछु; त्यसले देशमा जे न्यायसङ्गत र उचित छ, त्यही गर्नेछ। Viz kapitola |