Online Bible

- Reklamy -




यर्मिया 33:1 - नेपाली नयाँ संशोधित संस्करण

1 गारदको चोकमा थुनामा परेकै बेलामा परमप्रभुको वचन यर्मियाकहाँ दोस्रो पल्‍ट आयो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 पहरेदारहरूको चोकमा म आफैं कैदी हुँदा परमप्रभुको सन्‍देश मकहाँ फेरि आयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यर्मिया पहरेदार चोकमा थुनिएको बेलामा याहवेहको वचन दोस्रो पल्ट तिनीकहाँ आयो:

Viz kapitola kopírovat




यर्मिया 33:1

Následuj nás:

Reklamy


Reklamy