यर्मिया 32:5 - नेपाली नयाँ संशोधित संस्करण5 त्यसले सिदकियाहलाई बेबिलोनमा पुर्याउनेछ, र जबसम्म म त्यसलाई उचित व्यवहार गर्दिनँ, तबसम्म त्यो त्यहीँ रहनेछ, परमप्रभु भन्नुहुन्छ। यदि तैंले बेबिलोनीहरूका विरुद्धमा लड़ाइँ गरिस् भने तँ सफल हुनेछैनस्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सिदकियाह बेबिलोनमा लगिनेछ र जबसम्म म त्यसलाई हेर्न आउँदिनँ, तबसम्म त्यो त्यहाँ रहनेछ। त्यसले बेबिलोनीहरूसित लडाइँ गरे पनि विजय पाउनेछैन। म परमप्रभुले यसो भनेको छु’।” Viz kapitolaपवित्र बाइबल5 बाबेलका राजाले सिदकियाहलाई बाबेलमा लैजानेछ। जहाँ मैले कार्वाही नगरून्जेल सम्म ऊ रहेनछ। यहूदाका सैन्यले बाबेलका सैन्यसित लडाइँ गर्नेछन् तर तिनीहरू सफल हुँदैनन्।” यो परमप्रभुबाट आएको सन्देश हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 बेबिलोनको राजाले सिदकियाहलाई बेबिलोनमा लैजानेछ, जहाँ सिदकियाहलाई मैले उसको मामिलामा विचार नगरेसम्म ऊ त्यहीँ हुनेछ, याहवेह घोषणा गर्नुहुन्छ। यदि तिमीहरूले बेबिलोनीहरूको विरुद्धमा लडाइँ गर्यौ भने तिमीहरू सफल हुनेछैनौ भनेर तँ किन यसो भन्छस्।’ ” Viz kapitola |