यर्मिया 32:42 - नेपाली नयाँ संशोधित संस्करण42 “परमप्रभु यसो भन्नुहुन्छ: मैले यस प्रजामाथि यस्तो ठूलो विपत्ति ल्याएँ, त्यसैले मैले प्रतिज्ञा गरेको सबै उन्नति म तिनीहरूलाई दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 “जसरी मैले यो विपत्ति यी मानिसहरूमाथि ल्याएँ, त्यसरी नै यिनीहरूलाई म आफूले प्रतिज्ञा गरेका सबै असल थोकहरू दिनेछु। Viz kapitolaपवित्र बाइबल42 यसकारण परमप्रभु भन्नुहुन्छ “मैले तिनीहरूमाथि ठूलो विपत्ति ल्याएँ। त्यसरी नै मैले जो प्रतिज्ञा गरेको छु तिनीहरूको लागि उपकारी थोकहरू ल्याउँनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 “याहवेह यसो भन्नुहुन्छ: जसरी मैले यस जातिमाथि यी सबै विपत्ति ल्याएको छु, त्यसरी नै मैले तिनीहरूलाई प्रतिज्ञा गरेका सबै असल थोकहरू म तिनीहरूलाई दिनेछु। Viz kapitola |