यर्मिया 32:41 - नेपाली नयाँ संशोधित संस्करण41 तिनीहरूलाई भलाइ गर्नमा नै म खुशी हुनेछु, र निश्चय नै तिनीहरूलाई यस देशमा म मेरो पूरा हृदय र प्राणले बसाल्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तिनीहरूको भलाइ हुने काम गर्नमा म आनन्दित हुनेछु र पूरा मनले सदाकालको निम्ति म तिनीहरूलाई यस देशमा बसाल्नेछु। Viz kapitolaपवित्र बाइबल41 तिनीहरूलाई भलाई गर्नुमा म खुशी रहेनछु। म निश्चय तिनीहरूलाई यस देशमा रोप्ने छु र हुर्काउने छु। म आफ्नो जम्मै हृदय र मनले त्यसो गर्ने छु।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तिनीहरूको भलाइ गर्दा म आनन्दित हुनेछु; अनि मेरो सारा हृदयले र सारा प्राणले तिनीहरूलाई यस देशमा निश्चय नै स्थायी रूपमा स्थापित गर्नेछु। Viz kapitola |