यर्मिया 32:40 - नेपाली नयाँ संशोधित संस्करण40 तिनीहरूसित सधैँको निम्ति म करार बाँध्नेछु: तिनीहरूलाई भलाइ गर्न म कहिल्यै छोड्नेछैनँ, र तिनीहरू मदेखि फर्केर नजाऊन् भनी मेरो डर म तिनीहरूका हृदयमा हालिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 म तिनीहरूसित एउटा अनन्तको करार बाँध्नेछु। तिनीहरूको भलाइ हुने काम गर्न म कहिल्यै छोड्नेछैनँ र म तिनीहरूलाई आफ्ना सम्पूर्ण हृदयले मलाई डर मान्नेहरू बनाउनेछु र तिनीहरू कहिल्यै मदेखि तर्की जानेछैनन्। Viz kapitolaपवित्र बाइबल40 “‘म तिनीहरूसित एक स्थायी करार गर्नेछु। यो करार बमोजिम म तिनीहरूको सधैँ भलाई गर्नेछु। तिनीहरूले मलाई आदर गर्ने बनाउनेछु। यसकारण तिनीहरूले मलाई कहिल्यै त्याग्ने छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 म तिनीहरूसँग अनन्तको करार बाँध्नेछु। म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्नेछैनँ। अनि म तिनीहरूलाई मप्रति डर मान्ने बनाउनेछु। यसकारण तिनीहरू मबाट कहिल्यै तर्केर टाढा जानेछैनन्। Viz kapitola |