यर्मिया 32:31 - नेपाली नयाँ संशोधित संस्करण31 यो बनाइएको दिनदेखि आजको दिनसम्मै यस सहरले मलाई रीस उठाएको छ र क्रोधित तुल्याएको छ, यहाँसम्म, कि मेरो नजरदेखि मैले यसलाई पर हटाइदिनैपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 यस सहर बसालिएको दिनदेखि नै यहाँका बासिन्दाहरूले मलाई रिस उठाएका छन् र मलाई औधी क्रोधित बनाएका छन्। मैले यसलाई नाश गर्ने निश्चय गरेको छु Viz kapitolaपवित्र बाइबल31 “यरूशलेम शहर बनिएको समयदेखि अहिलेसम्म यस शहरका मानिसहरूले मलाई क्रोधित बनाए। यो शहरले मलाई क्रोधित पार्यो यसर्थ मेरो दृश्यबाट यसलाई हटाउनै पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यो यरूशलेमको सहर बनिएको दिनदेखि आजको दिनसम्म यस सहरका मानिसहरूले मलाई रिस उठाएर क्रोधित तुल्याएका छन्। यसकारण मैले यस सहरलाई आफ्नो दृष्टिबाट हटाइदिनैपर्छ। Viz kapitola |