यर्मिया 32:28 - नेपाली नयाँ संशोधित संस्करण28 यसैकारण परमप्रभु यसो भन्नुहुन्छ: म यो सहर बेबिलोनीहरूका हातमा र बेबिलोनका नबूकदनेसरको हातमा दिनै लागेको छु, र त्यसले यसलाई लिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 म यो सहर बेबिलोनका राजा नबूकदनेसर र तिनका सेनाका हातमा दिनेछु। यसलाई तिनीहरूले कब्जा गर्नेछन् Viz kapitolaपवित्र बाइबल28 परमप्रभुले तब भन्नुभयो, “म यरूशलेम शहर बाबेलका सेना र बाबेलका राजा नबूकदनेस्सरलाई सुम्पिरहेको छु। ती सेनाले शहर आफ्नो अधीनमा लिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसकारण याहवेह यसो भन्नुहुन्छ: म यस सहरलाई बेबिलोनीहरू र बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिन लागेको छु, जसले यस सहरलाई कब्जा गर्नेछ। Viz kapitola |