Online Bible

- Reklamy -




यर्मिया 32:21 - नेपाली नयाँ संशोधित संस्करण

21 तपाईंले नै आफ्‍नो प्रजा इस्राएललाई मिश्रदेशबाट अचम्‍मका चिन्‍ह र आश्‍चर्य कामहरूका साथ शक्तिशाली पसारिएको बाहुद्वारा भीषण त्रास फैलाउँदै निकालेर ल्‍याउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 उदेक र आश्‍चर्यका कामद्वारा हाम्रा शत्रुहरूलाई भयभीत पार्दै तपाईंले आफ्‍ना प्रजा इस्राएललाई आफ्‍ना शक्ति र बाहुबलले मिश्रबाट निकाली ल्‍याउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 तपाईंले आफ्नो अलौकिक शक्ति प्रयोग गरी मिश्रबाट इस्राएलका मानिसहरू ल्याउनु भयो। तपाईंले यी कुराहरू तपाईंका शक्तिशाली हात विस्तृत पाखुरा अनि कार्यहरूद्वारा यस्तो गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तपाईंले आफ्नो जाति इस्राएललाई अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूद्वारा तपाईंको शक्तिशाली हात र बाहुबलको ठूलो त्राससहित इजिप्टबाट निकालेर ल्याउनुभयो।

Viz kapitola kopírovat




यर्मिया 32:21

Následuj nás:

Reklamy


Reklamy