Online Bible

- Reklamy -




यर्मिया 32:15 - नेपाली नयाँ संशोधित संस्करण

15 किनभने सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: घरहरू, खेतहरू र दाखबारीहरू फेरि यस देशमा किनिनेछन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले भन्‍नुभएको छ कि अब फेरि यस देशमा घर, खेत र दाखबारीहरू किन-बेच गरिनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ ‘भविष्यमा मेरो मानिसहरूले फेरि एकपल्ट घरहरू खेत दाखका खेतहरू र यस बारीहरू किन्नेछन्।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 किनकि सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: यस देशमा फेरि घरहरू, जमिनहरू र दाखबारीहरू किनबेच गरिनेछन्।’

Viz kapitola kopírovat




यर्मिया 32:15

Následuj nás:

Reklamy


Reklamy