यर्मिया 32:13 - नेपाली नयाँ संशोधित संस्करण13 “मैले बारूकलाई तिनीहरूकै सामुन्ने यसो भनेर आदेश दिएँ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 ती सबैका अघि मैले बारूकलाई यसो भनें, Viz kapitolaपवित्र बाइबल13 मैले ती सबै मानिसहरूकै समक्ष बारूकलाई भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ती मानिसहरूकै उपस्थितिमा मैले बारूकलाई यी आदेशहरू दिएँ: Viz kapitola |