यर्मिया 32:1 - नेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजा सिदकियाहको राजकालको दशौँ वर्षमा, जो नबूकदनेसरको अठारौँ वर्ष थियो, परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यही हो— Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सिदकियाह यहूदाका राजा भएको दशौं वर्षमा तथा बेबिलोनका राजा नबूकदनेसरको राज्यकालको अठारौं वर्षमा परमप्रभु मसित बोल्नुभयो। Viz kapitolaपवित्र बाइबल1 यहूदामा सिदकियाहको शासनकालको दशौं बर्षमा यो सन्देश परमप्रभुबाट यर्मियाहकहाँ आयो। सिदकियाहको दशौं बर्ष नबूकदनेस्सरको राज्यकालको अठारौं बर्ष थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहूदाका राजा सिदकियाहको शासनकालको दशौँ वर्षमा, अर्थात् नबूकदनेसरको शासनकालको अठारौँ वर्षमा याहवेहको यो वचन यर्मियाकहाँ आयो। Viz kapitola |