यर्मिया 31:29 - नेपाली नयाँ संशोधित संस्करण29 “ती दिनमा मानिसहरूले फेरि कहिल्यै यसो भन्नेछैनन्, ‘अमिलो अङ्गूर खाए बुबाले अनि दाँत कुँड़िनेचाहिँ छोराछोरीको’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 जब त्यो दिन आउनेछ, तब मानिसहरूले फेरि यसो कहिल्यै भन्नेछैनन्, ‘आमा-बुबाले अमिलो अङ्गुर खाए, तर छोरा-छोरीका दाँत कुँडिए।’ Viz kapitolaपवित्र बाइबल29 “ती दिनहरूमा, मानिसहरूले भन्ने छैनन्: ‘पिता-पुर्खाहरूले अमीलो अङ्गुर खाए, अनि नानीहरूले अमीलो स्वाद पाए।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “ती दिनहरूमा मानिसहरूले फेरि यसो कहिल्यै भन्नेछैनन्, ‘अमिलो अङ्गुर खाने आमाबुबा; अनि दाँत कुँडिने छोराछोरीहरूको।’ Viz kapitola |