यर्मिया 31:25 - नेपाली नयाँ संशोधित संस्करण25 थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्छा खानेहरूलाई सन्तुष्ट तुल्याउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 म थाकेकाहरूलाई नयाँ गरी फुर्तिला बनाउनेछु र भोकले दुर्बल भएकाहरूलाई भोजनले तृप्त गराउनेछु। Viz kapitolaपवित्र बाइबल25 थाकेकाहरूलाई म आराम र कमजोरहरूलाई बल दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्छा परेकाहरूलाई तृप्त पार्नेछु।” Viz kapitola |