यर्मिया 31:2 - नेपाली नयाँ संशोधित संस्करण2 परमप्रभु यसो भन्नुहुन्छ: “तरवारबाट बाँचेका मानिसहरूले उजाड़-भूमिमा निगाह प्राप्त गर्नेछन्। म इस्राएललाई विश्राम दिनका लागि आउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 लडाइँबाट बाँचेकाहरूमाथि मैले मरुभूमिमा कृपा देखाएँ। इस्राएलका मानिसहरूले विश्राम चाहेका बेलामा Viz kapitolaपवित्र बाइबल2 परमप्रभुले यी कुराहरू भन्नुभयो: “मानिसहरू जो शत्रुको तरवारबाट जोगिएका छन्, तिनीहरूले मरुभूमिमा पनि विश्राम पाउँनेछन् अनि इस्राएल त्यहाँ शान्तिको खोजीमा जानेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेह यसो भन्नुहुन्छ: “तरवारबाट बाँचेका मानिसहरूले मरुभूमिमा निगाह पाउनेछन्; म इस्राएललाई विश्राम दिनका लागि आउनेछु।” Viz kapitola |