Online Bible

- Reklamy -




यर्मिया 31:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तब तरुणीहरू आनन्‍दले नाच्‍नेछन्, र जवान र बूढ़ाहरू हर्षित हुनेछन्‌। म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु। म तिनीहरूलाई सान्‍त्‍वना दिनेछु र तिनीहरूका अफसोसको सट्टामा रमाहट दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तब तरुणीहरू हर्षले नाच्‍नेछन् र युवा र बुढापाकाहरू रमाउनेछन्। म तिनीहरूलाई सान्‍त्‍वना दिनेछु र तिनीहरूका बिलौना आनन्‍दमा र शोक हर्षमा फेरिदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तब इस्राएलका तरूणीहरू आनन्दले मग्न हुँदै नाँच्नेछन्। अनि जवान र बूढा मानिसहरू त्यो नाचगानमा सम्मिलित हुने छन्। म तिनीहरूका उदासीपनलाई हर्ष र अनन्दामा परिवर्तन गरिदिन्छु। म इस्राएलका मानिसहरूलाई शोकको सट्टामा आनन्द र सान्त्वना दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब तरुणीहरू, जवानहरू, वृद्धहरू नाच्नेछन् र आनन्दित हुनेछन्। म तिनीहरूको शोकलाई आनन्दमा परिणत गरिदिनेछु; म तिनीहरूको शोकलाई सान्त्वना र आनन्दमा परिणत गरिदिनेछु।

Viz kapitola kopírovat




यर्मिया 31:13

Následuj nás:

Reklamy


Reklamy