यर्मिया 30:8 - नेपाली नयाँ संशोधित संस्करण8 “सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, ‘त्यस दिन म त्यो जुवा तिनीहरूको काँधबाट भाँचिदिनेछु, र म तिनीहरूको बन्धन फुकाइदिनेछु। विदेशीहरूले कहिल्यै तिनीहरूलाई दास बनाउनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “जब त्यो दिन आउनेछ, तब म त्यो जुवा तिनीहरूका काँधबाट भाँचिदिनेछु र तिनीहरूका साङ्ला हटाइदिनेछु। तिनीहरू कहिल्यै फेरि विदेशीहरूका कमारा हुनेछैनन्। Viz kapitolaपवित्र बाइबल8 “त्यस समयमा,” परमप्रभु सर्व-शक्तिमान परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। बिदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “ ‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म तिनीहरूका काँधबाट जुवा भाँचिदिनेछु; अनि तिनीहरूका बन्धन फुकाइदिनेछु; अब फेरि तिनीहरूलाई विदेशीहरूले कमारा बनाउने छैनन्। Viz kapitola |