यर्मिया 30:23 - नेपाली नयाँ संशोधित संस्करण23 हेर, क्रोधमा परमप्रभुको आँधी उठ्नेछ, दुष्टहरूको टाउकोमा भुमरीको झोक्का बजारिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23-24 “तिमीहरू मेरा प्रजा हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु बोलेको छु।” परमप्रभुको क्रोध एउटा आँधी हो, त्यो एउटा तुफान हो, जो दुष्टहरूको टाउकोमाथि बज्रन्छ। उहाँका सबै इच्छाहरू पूरा नभएसम्म त्यो शान्त हुनेछैन। आउँदा दिनमा तिमीहरू यो कुरा राम्ररी बुझ्नेछौ। Viz kapitolaपवित्र बाइबल23 हेर! परमप्रभुको आँधी! उहाँको क्रोध बाहिर जान्छ! यो गर्जिरहेको आँधी हो! त्यो दुष्ट मानिसको शिरमा बज्रिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 हेर, याहवेहको रिस आँधीबेहरीजस्तै फुटेर निस्कनेछ; अनि दुष्टहरूका टाउकोमाथि त्यो बतासको भुमरी जोडसित बजारिनेछ। Viz kapitola |