Online Bible

- Reklamy -




यर्मिया 30:15 - नेपाली नयाँ संशोधित संस्करण

15 तेरो चोटको कारण, तेरो निको नहुने दुखाइको कारण तँ किन रुन्‍छस्‌? तेरो ठूलो दोष र धेरै पापहरूको कारणले यी सबै मैले तँलाई गरेको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिमीहरूका चोटका निम्‍ति अब दु:ख नपोखाओ, त्‍यसबाट निको हुने उपाय छैन। मैले तिमीहरूलाई यस्‍तो दण्‍ड दिएँ किनभने तिमीहरूका पाप धेरै छन् र तिमीहरूको दुष्‍टता अति ठूलो छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 इस्राएल र यहूदा तिमीहरूका कष्टदायक, घाउका निम्ति किन रोइरहेका छौ? त्यसको कुनै उपचार नै छैन। मैले तिमीहरूको धेरै दुष्ट कार्यहरू, र अनगन्ती पापहरूको कारणले, तिमीहरूलाई यस्तो पारेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तँ आफ्नो घाउले गर्दा र तेरो निको नहुने पीडाको निम्ति किन रुन्छस्? तेरो ठूलो अपराध र धेरै पापहरूका कारण मैले तँसँग यी कुराहरू गरेको हुँ।

Viz kapitola kopírovat




यर्मिया 30:15

Následuj nás:

Reklamy


Reklamy