Online Bible

- Reklamy -




यर्मिया 30:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तेरो पक्षमा बिन्‍ती गरिदिने कोही छैन। तेरो घाउको कुनै उपचार छैन, तेरो निम्‍ति चङ्गाइ छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरूलाई स्‍याहार्ने कोही छैन। तिमीहरूका घाउका निम्‍ति केही औषधी छैन। तिमीहरूलाई निको हुने आशा छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तिमीहरूका निम्ति बोलिदिने कोही छैन। तिमीहरूको घाउ निको पार्न कुनै औषधी पाँउदैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तेरो पक्षमा बोलिदिने कोही पनि छैन; तेरो घाउको निम्ति कुनै उपचार छैन; अनि तेरो निम्ति कुनै चङ्गाइ छैन।

Viz kapitola kopírovat




यर्मिया 30:13

Následuj nás:

Reklamy


Reklamy